Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Tuesday, March 26, 2019

संस्मरण ; बालाचतुर्दशी मेला

२०७५\०५\२०
सप्पैले गफ गरेको सुन्दा मलाई पनि पहिल्यैदेखि धेरै जान मन लागेको थियो! कस्तो छ त नयाँबजार? अनि बालाचतुर्दशी मेला…?? यसपाली त्यो सपना पुरा भयो।😍

सम्पुर्ण साथी, संगीलाई एक्मुस्ठ धन्यवाद यहिबाट दिए ल।😇 मेरो त चक्रु सङ मात्र सल्लाह थियो, त्यो नजाने हुँदा त यसपालि पनि नजाने-भईयो भन्ने लागेको थियो। तर पृतम, टीका, मिलन, सुर्य जाने हुँदा फेरि जाने रहर जाग्यो! हामी सप्पैको एक दिने यात्रा सबैका लागी स्मरण योग्य नै हुनुपर्छ, मेरो लागि भने असाध्यै राम्रो भयो।

बिहानै पांचैबजि उठेर हिनेको अनि मिलनको त्यो नारायण गोपाल पालाको गीत सुनेर कत्ती हाँस उठेको है सुर्य। अनि मिलन को त्यो डाडा खोला थर्काउने बोलि त राम/राम कुरै नगरम ल😂 अनि बिमला दिदि को office वाला फोन है, हिंड्न् सक्दिन मत भन्दै त्यत्रो हिंड्ने मान्छे त मैले देख्या थिन, कस्सम! हो।😇
टीका को साइलेन्स ह्याबिट कडा हो है।😆

सुर्य तिम्लाइ सधैं याद होला है त्यो गुम्बा पर्तिर…… के भएको थियो।😂 yubaraaj र mahesh सङको त्यो बाटोको भेट्घाट र गफ धेरै रमाईलो थियो! तेस्पछि पो सुरु भयो र रिम्झिम मेला अगाडिको अबिस्मरणिय पल।

सुर्य! तिम्लाइ त सप्पै था छ नि है😇हाम्ले कस्तो गल्ती गरेको है?😇😇 कसैलाई भन्नु हुँदैन ल✋ त्यो टोपिको कुरा पनि secret नै रहोस।

पोखरीमा सप्पै मिलेर खिचेको फोटो पनि मैले फेस्बुकमा हालेको छु, जाडोमा त्यो आगो तप्दै गरेको गफ त भुले तर सप्पै हासेको याद छ मलाई। कत्ती धेरै रलाईलो भएको थियो है धनराज दाइ अनि तल्ला गाउँ का गफाडीहरु संग ??
फर्किने बेलाको तात्तातो जेरी त कहाँ बिर्सिन्छु र म।😀 मलाई त अहिले पो याद भयो मेला बजार को त फोटै खिच्न बिर्सेछ😆😆

फर्किदा को त कहानी नै बेग्लै लाग्छ मलाई अहिले सम्झिंदा। लिला, कल्पना, बेनि अनि कमला दि को छोरी तिमिहर्को गीत र डान्स त्यो गलेका बेलामा पनि बफ्रे-बाफ! कस्तो थर्काएको, राम राम ……

सुर्य र म है हात समातेर कुदेको। ओरालो बाटोमा लड्येला भन्ने डर त थियो नै तर पनि जोस कस्तो थियो नि।😆 केटीहरुको भने 2 घन्टा कराउदा पनि स्वोर नसुकेको बाफ्रे बाफ, मेरो त एक हप्ता सम्मपनि बोल्नै गारो भैराको थियो धुलो र गीत गाउदा कुर्लेको ले😆😆 धित मरुन्जेल डाडा खोल्सा थर्किने गरि कराउँदै हिनेको याद, १९/२० जनाको टोलि सोयङ र सिरिसे का मान्छे छक्क परे होलन है रोसन???

umesh भाइ तिम्लाई त कत्ती धेरै गित आको बै😀😀 कान्छो, भन्जो, बसन्त, श्री, रामदाइ, Dikes, दुलाल दाइ तपाई हरुको साथ सर्दम रमाइलो थियो। त्यो दिन जाने सप्पैलाइ सधै सम्झी रहने छु म😎

आज लाई यतिमै बाइ-बाइ!😍😍
टाटा……

संस्मरण ; धानको दाईँ

श्रीराम  राम  रामेति  रमे रामे मनोरमे।
सहस्त्र नाम तत्तुल्यं राम नाम वरानमे।।
………………………………………
२०७५...
भाईटिकाको पर्सी पल्ट मन्दिरखेत बाट सुरु गरेको काम मङ्सिर १९ गते बाग्दले बेसिमा बिटा लगाएर सकियो। यसबिच सम्झिन योग्य, रमाईला,मिठा धेरै घटना भए😀

😀 खेताला ग्रुप-अर्मा-पर्मा.com हुँदै  सुरु भको मित्रता, संगै काम गर्दा अझ प्रगाढ भयो। गाउँको समयबिसेश ठट्टा, गफ्गाफ समय कटाउने अचुक साधन थिए!😆 भन्न बाकी सायद कसैलाई छोडिएन होला। धारापनी देखी हिउँदले सप्को खोइलो उतार्यो हैनत टिएन दादा?? उ देखी ** सम्मका सबै कुरागरे जस्तो लाग्च, यसले हाम्लाई हेल्मेल हुन सार्है सहयोग गर्यो।

मिलन, कृष्ण अनि हामिले भुङ्साखाडिमा कुर्लेको सुनेर त्यहाँका भुत, प्रेत, मसान सप्पै भागे होलान नि??? झन त्यहाँ बिटा लगाको दिनको त नकुरो गरौं ८/९ बजि आएको घर। उल्टि,सुल्टी नाङ्लो पनि नाघ्यो है😆😆 टिएनदाइ तपाइँ को पाली चै अर्को साल है😂😂 सबैभन्दा धेरै बाजेको/झगडा गरेको चैं रेनुका सङ्गै होला है मिलन??? राम-राम के सारो कुरो आको हौ, मत सुनेर झन्डै बेहोसै भाको सुरुमा त😆(नरिसाउ है)। तिम्रो ढाडदुख्ने बिराम चाडै निको होस!! प्रार्थना गर्दछु भगवान संग…

चट्पट्टे, चाम्रे चै सारै खाइयो है एक दिन बुबाले बनाको चिउराको ढकने टिएन दाइले कसरी खाको सायद सप्पैलाई याद होला 😉😉 मलाई त काम गर्दा गर्दै भागेर खोलामा पौडि खेल्न गको पनि छर्लङ्ग छ, उसले बिर्स्यो  कि छैन होला????

अनि त्यो कुमार दाइ लाइ के सारो गफ आको omg! बाग्दले बिटाको दिन फटा जति सप्पै बोलेको है! दुधराज, म, ठुलोबुबा, बुढाथोकी काल्दाई/माल्दाइ हासेर झन्डै मरेको नि😊सम्झिदा पनि हास उठ्छ ऐले😆  गैरिमा बिटा लगाउदा छिट्टै सकेर सप्पैले एक्छिन खेल्दा गलेको नै बिर्सेको मैले त😏 पैले धान काट्दा मिलन ले कसरी स्कुस तासेर खायो भन्दिनु त राधिका/इन्दिरा दीदी😉😉 यहाँ मेन्सन गर्न नमिल्ने, नत्र को सङ्ग बोल्दै थियो थाछ मलाई🌹🌹

 तर एक्दिन त म लास्टै निसास्सिए नि, हाम्रो बएर्नी धान काट्ने दिन त सप्पै आइमाई मात्र  थिए, गफगर्ने साथी नभएर बल्ल काम सिध्याएर हुतराज अन्कलले रोपेको खेतमा गको…उफ्फ बल्ल सास आयो😇😇 सबै भन्दा रमाइलो कुरा त ट्याक्टर को पो छ, माल्दाई को ट्याक्टर कैले समयमा चै नआउने। फोन गर्दा आइपुगी गयो भन्छन 2 घन्टामा पनि आउदैन😆 अनि दामोदर हामिले क्याम्फाएर गरेको है - खलो रुग्दा- त्यो त बेस्ट नाइट भयो ल! कुरमुरे-फुरन्दाना ले नपुगेर पिडालु स्कुस सुद्ध पोलेर खान छोडिएन है।😂 मिलनले स्कुस दारेको फोटो खिचेको छ कि छैन??

जेहोस काम को थकान भएनी सबैको साथ रह्यो। सबैलाई मुरि मुरि धन्यवाद! यहाँवाट सबैलाई समेट्न सकिन्न तर सबैलाई मनभरी सम्झेको छु।
टिएन दाइ तपाई चाडैं निको हुनुस है………

स्टाटस-ट्वीटस् हरु……३


कसले भन्यो समय पैसामा बिक्दैन भनेर घण्टाघर पर्तिरको पार्कमा कुरा हुँदै थियो ४५ मिनेट को रु ५०० र होल नाइटको २००० भनेर 😥😥

केट्केटी थिएं नि जब म ; उ बेलां
म : उ त्यता हेर त!
रामु : खै के??
म : हेर्याे हेर्याे कट्टुमा छेर्याे😂😂
रामु : तँलाइ पख😒😒
……एक्छिनमा……
म : उ त्याँ हेर त।
रामु : जा! हेर्दिन।
म : हेरेन! हेरेन!! छेरेकाे कट्टु फेरेन।😆😆😆
रामु : तँलाई वाटाे ढुकेर कुट्छु पख।
✌✌✌

Infinity war मा जस्तो आफ्नै Spaceship को ह्याण्डल चलाउदै ब्रह्माण्डको यात्रा गर्ने सोचेर बीएस्सी 'फिजिक्स' पढ्दै गरेको मलाई बाउले गाउँकै स्कुलमा पढाउने जागिर खोज्देछन।
क्या मजा है……😉😉


चाहे पढ्नुस, पढाउनुस, हलो जोत्नुस, गाडी चलाउनुस, ब्यपार गर्नुस, खेती किसानी गर्नुस, सरकारी वा नीजी रोजगरी गर्नुस; हामी सबै मिलेर देश बनाउनका लागी योग्दान दिने हो।
हामी सबै कर्तव्यमुखी बनौं देशलाई समृद्ध बनाअाैं🌹🌹

प्रेम गर्नु र प्रेम पाउनुमा धेरै फरक रहेछ।
प्रेम गर्नुमा बिछट्टै आनन्द छ, पाउनुमा सन्तुष्टि😍😍

एक दिनको कुरा हो…
😀
नारदजी ले मलाई भन्नुभो संसारमा तिमिले जे देख्छौ त्यो असत्य हो। हो! त्यही दिन देखि राम्रा राम्रा केटी हरुप्रती आँखा जान छोडेको मेरो😅😅

मलाई यो जिन्दगिले कहाँ पुर्यायो भन्नेहरु …
जिन्दगी परिवर्तनशिल छ भन्ने किन सोच्दैनन???😑😑
कर्मठ बन भाग्यको भोगी नबन✌✌

हाहा! सरहरुले पैले अाँखाको Direct connection मष्तिश्क सङ्ग हुन्छ भन्थे।
उनलाई देखेपछि था'भो अाँखा मन सङ्ग कति नजिक हुन्छ भन्ने💞💞


कसैले ऐनामा हेरेर, कसैले फोटो हेरेर, कसैले आफ्नै ब्यबहार हेरेर आफु सिझो हो वा होइन पत्ता लगाउछन। यहाँ Beauty plus, camera360, sweet selfi, concave&convex mirror, चरित्र कसैले मलाई चारित्रिक प्रमाणपत्र दिन सकेनन।
कस्तो गाह्रो है म😂😂

खरानी चाहिको छ भने भन्नुहोला, मेरो मन आज जलेर खरानी-खरानी भएको छ😏😏😏

रत्नपर्ककाँ माईक्रोको front✌sit मा बसिसकेपछी😐पछडी फर्केर कुनै राम्री💋केटीको Side मा सीट खाली😉थियो कि भनेर हेर्ने मै मात्र त होइन होला😂😂💞💞


💍💋💍

जीवनमा आनन्द लिनु छ भने सानो सानो कुरा मा खुसी हुन सिक्नु पर्छ; बाकी कुरा आफै मिल्दै जान्छ.....!!!जीवन आफै अगाढ़ी बढ्छ....!!!

भबिस्यको खोजिका लागी यत्रा बर्षसम्म कोसिस गर्दा गर्दै अफुलाई नै भुलेछु…
जब उन्लाई देखे आफुले आफैँलाई चिन्न मन लग्यो😍😍

मेरो दिनहुुँ लव पर्छ, दिनहुुँ नयाँ-नयाँ पत्र लेखिन्छन; दिनहुुँ च्याट हुन्छ, डेटिङ त झन् कतिअाैं जनासंग गैसके…तर बस यो कुरा यो मन्लाइ मात्र थाहा छ; दुनियाँ त बेखबर छ😂😂😂😂
#एकान्तप्रेमिको_अरु_कुनै_प्रेमी_हुदैनन🌹🌹

मेरा साथिहर्ले काम पाएनन् मैले समस्या बुझेर डिपि चेन्ज गर्दें😆😆😆😆

ए! नेपालमा रहेका अर्बौं प्रतिबन्धित भारु नोटका सटहि विषयमा खुब मतलव-वेमत्लवका कुरा चर्किए, अहिले भारतिय नोट नेपालमा प्रतिबन्ध लाउने कुरामा नि हामी नै चर्का चर्की गर्नुपर्ने??
कमिलालाई मुतको पहिरो……

आज फेरि एक पल्ट 'साइली-साइली' बोलको गीत सुनें, आफैंलाई त्यो ठाउँमा राखें… हात भांचिएको, मेसिनले शरीर रगतम्मे पारेको दुर्घटना देखेको सम्झें। जापान सङ्ग आज श्रम सम्झौता हुँदै छ भन्ने सुनें अनि सुकेको घाँटीमा घुट्टुक्क थुक निल्दै पढ्न थालें………
😥😥😥😥



धेरै मेहनतपछि विज्ञानको क्षेत्रमा उदाहरणीय विधेयक आएको छ, आणविक शक्तिले विकासका थप संभावनाहरुको वाटो खुल्नेछ। यसकालागी बिदेशमा भएका नेपाली दक्ष जनशक्ती फिर्ता ल्याएर कामगर्दा अझ फाइदा हुन्छ तर गलत व्यक्तिको हात वाट वचाउन हरपल प्रयत्न गरिरहनु पर्नेछ…

Headlines…
-अनसन सुरु
-स्वास्थ्यमा समस्या आयो
-माइतीघर/मण्डलामा आन्दोलन
-विभिन्न ठाउँमा नारावाजी
-राज्यले वेबस्था गर्यो
-स्वास्थ्यमा गम्भीर समस्या
-सदनमा होहल्ला/अवरुद्ध
-फुटकर नेता भेट्घाट
-** बुंदे सहमती/ अनसन तोडियो……

शोले फिलिमको नेपाली डबिङ्ग !
धर्मेन्द्र:: सुनो गाँववालो, हमारी सादी वसन्ती से रचा दो,नही तो हम कुदकर जान दे देंगे! मै जा रहा हुँ !अलविदा १-२-३ गन्दै गयो।"
गिन्ती१६ पुगेपछि अर्को बहादुर निस्कियो र "खबरदार! ये सादी हुई तो मै भी जान दे दुङ्गा !" भन्न थाल्यो । *भन्नुस्,अब के हुन्छ ?

बिहे नगरेको मलाई त ब्राम्ही, सतरुपा, शरश्वती मेरै श्रीमती हुन भनेर देखाईदिने लोकमा कुन चै मनुष्य को कुरा नकाट्लान…
जय पृथ्वी लोक✋✋✋

संसारमा ५ ओटा राजा 'किङ' हुन्छन् रे
४ ओटा तासमा
अनि १ ओटा "म"

बेवी बेवी भनेर बोलाउंथी थाङ्नामै सुताएर गै नी नकचरीले😂😂

आज आएर एउटा कुरा था'भयो, सायरी पठाएर र पढेर लव गर्ने उमेर सकिएछ।

हैन त…😏😏
You can only be so strong for so long until you reach a point where you break physically, mentally, emotional.

सप्पैले गफ गरेको सुन्दा मलाई पनि पहिल्यैदेखि धेरै जान मन लागेको थियो! कस्तो छ त नयाँबजार अनि बालाचतुर्दशी मेला… यो पाली त्यो सपना पुरा भयो😍😍 सम्पुर्ण साथी, संगीलाई एक्मुस्ठ धन्यवाद यहिबाट दिए ल😇😇 मेरो त चक्रु सङ मात्र सल्लह थियो त्यो नजाने हुदा त एसपाला पनि नजाने भैयो भन्ने लागेको थियो तर पृतम टीका मिलन सुर्य जाने हुँदा फेरि जाने रहर जाग्यो! हामी सप्पैको एक दिने यात्रा सबैका लागी स्मरण योग्य नै हुनुपर्छ, मेरो लागि भने असाध्यै राम्रो भयो। बिहानै 5 बजि उठेर हिनेको अनि मिलनको त्यो नारायण गोपाल पालको गीत कत्ती हास उठेको सुर्य। अनि मिलन को त्यो डाडा खोला थर्काउने बोलि त राम/राम कुरै नगरम😆😆 अनि बिमला दिदि को office वाला फोन है, अनि हिंड्न् सक्दिन मत भन्दै त्यत्रो हिंड्ने मान्छे त मैले देख्या थिन😇😇 टीका को साइलेन्स ह्याबिट कडा हो है😆😆 अनि सुर्य तिम्लाइ सधैं याद होला त्यो गुम्बा पर्तिर😆😆 yubaraaj र mahesh सङको त्यो बाटोको भेट्घाट र गफ धेरै रमाईलो थियो! अनि तेस्पछि पो सुरु भयो र रिम्झिम मेला अगाडिको अबिस्मरणिय पल ……सुर्य तिम्लाइ त सप्पै था छ नि है😇हाम्ले कस्तो गल्ती गरेको है?😇😇 कसैलाई भनु हुदैन ल✋✋ त्यो टोपिको कुरा पनि secret नै रहोस।त्यो पोखरीमा सप्पै मिलेर खिचेको फोटो पनि मैले हालेको छु तल, जाडोमा त्यो आगो तप्दै गरेको गफ त भुले तर सप्पै हासेको याद छ मलाई। कत्ती धेरै रलाईलो भएको थियो है धनराज दाइ?? फर्किने बेलाको तात्तातो जेरी त कहाँ बिर्सिन्छु र म😀😀😀 मलाई त अहिले पो याद भो मेला बजार को त फोटै खिच्न बिर्सेछ😆😆 फर्किदा को त कहानी नै बेग्लै लिला, कल्पना, बेनि अनि कमला दि को छोरी तिमिहर्को गीत र डान्स त्यो गलेका बेलामा पनि कस्तो थर्काएको, राम राम ……सुर्य र म है हात समातेर कुदेको😆😆 2 घन्टा कराउदा पनि स्वोर नसुकेको बाफ्रे बाफ, मेरो त आज पनि बोल्नै गारो भैराको छ धुलो र गीत गाउदा कुर्लेको ले😆😆 धित मरुन्जेल डाडा खोल्सा थर्किने गरि कराउँदै हिनेको याद, १९/२० जनाको टोलि सोयङ र सिरिसे का मान्छे छक्क परे होलन है रोसन??? umesh भाइ तिम्लाई त कत्ती धेरै गित आको बै😀😀 कान्छो, भन्जो, बसन्त, श्री, रामदाइ, Dikes, दुलाल दाइ तपाई हरुको साथ सर्दम रमाइलो थियो हिजो जाने सप्पैलाइ सधै सम्झी रहने छु म😎😎😎
आज लाई यतिमै बाइ-बाइ😍😍

आज टोइलेट गर्दा यति नै सोच्न भ्याइयो!
साच्चै कहिलेकाही त म आफैलाई दार्शनिक हु जस्तो लाग्छ तेतिबेलै😂😂😂😂

हंसाउनमा😂लास्टै माहिर छस सधैं यस्तै रहेस, कमेडियन बन्नपरेनि पछि नहटेस। 😎जीन्दगिमा धेरै अफ्ट्यारा🙀🙀हरु आउछन त्यसलाई डटेर सामना🚵‍गर्ने हिम्मत मिलोस।⛷️⛷️प्रगती गर्ने भावना र उर्जा सधैं प्राप्त भैरहोस…… 🚴‍थोरै बोल्नु मोठो बोल्नु💏सबैको मनमा‍❤️‍आटाउने स्थान बनाउनु। भाग्यमानी👨‍❤️‍💋‍हुनु जन्मदिनको लाखौंलाख शुभकामना भाइ…🎈🎈🎈
🎊🎊Happy birthday Milan🎊🎊💖💖💖💖

मेरो ३ वटा girlfriend छन् And they know each other, 'हामी तीनै एउटै मान्छेका प्रेमिका हौं' भन्ने पनि था'छ। अनि यो पनि थाहा छ कि ' ३ टै को ब्या चै मसङ्ग हुनेवाला छैन।'😂😂😂
खेल कस्तो यो 😶😶😶😶

आजकल काठमाडौमा करेन्टले चटकै देखाउँछ, गैसकेपछी कमसेकम १० मिनेट नआउनु नि अध्यारोमा बस्न पाइयो भनेर मनमा आएको आनन्द celebrate गर्न नपाउँदै लाइन आएर मर्छ! 😂😂😂

आज सनिवार मिङ्गल हरु डेटिङ्ग जाँदारान अनि सिङ्गल हरु छतमा घाम ताप्न 😂😂😂

शब्द भन्दा धेरै भावना हरु छन, सायदै मसि भन्दा धेरै आँशुहरु बग्छन। तर शब्द बाटै बग्नुपर्ने भावना आँसु वाट बगाउन नसकिने रैछ त्यसैले यतातिर आएँ। एक्लोपन, बेचैनी, नैराश्यता, माया/घृणा सबैलाई शब्द द्वारा महशुस गर्न चाहान्छु। बिचार हरु अलौकिन हुन्छन जुन शब्दहरुको पद्धतिद्वारा मार्गनिर्देशिन गरिएका हुन्छन। यसको गोठालो गर्न हातहरु अगाडि बढ्न खोज्छन् र म आफैंले रोक्ने साहस गर्न सक्दिन।

सग्लो मान्छेलाई मारेर, काटेर, टुक्रा-टुक्रा पारेर ट्वाइलेटमा फ्लस गरिएछ……
हे भगवान कहाँवाट आउँछ यस्तो शक्ति😥😥

क्रश लिस्टमा परेका केटी नपट्येर टेन्सन, लाइन मार्न मुन नपर्या केटे पट्येर टेन्सन

Rustam
Toilet ek prem kahani
aarusi  hatyakaand wala movie
uri the sirgical strike तस्ता फ्लिम हरु भारतका समसामयिक जनभावना बोकेका मुवी हुन नेपालमा यस्ता फ्लिम किन बन्दैनन। वाइडबडी, निर्मला हत्याकाण्ड, सुन काण्ड प्रशस्त टपिक हरु छन।

३ वटा टी भी मा गरेर १७ जना पत्रकारले राजीनामा ठोकेछन, अब यताका डाक्टर हरु 'पार्ट टाइम झोले पत्रकारीता' गर्न उता जान्छन होला।
बुरुक बुरुक जो गरीरा छन।

आफुलाई ह्याँ ३ ओटी Gf मिलाउन कम गाह्रो भा'छैन यो @khalasi_ ले तेत्रो थान केटी कसरी व्यवस्थापन गर्छ हँ???

के त्यस्तो माया गरिरहन सकिन्छ जसको बदलाम माया नै पाइन्न???

Status-Tweets....

तपाईंकाे एक मुस्कान कसैकाे पिडाकाे मलम बन्न सकाेस तर दिलनै घाईते बनाउने, दिनरात सताउने नहाेस विश्व मुस्कान दिवसकाे सुभकामना।

बुझ्दै बुझ्दैनन् ई पाजिहरु! भर्ष्टचार गर्नलाइ कम्ता गाराे भा'छर; पैले-पैले पाे भनसुन अनि राजालाई चाप्लुसि गर्दा भईहाल्थ्याे अहिलेत कि लाेकसेवामा नाम निकाल्नु पर्छ कि चुनाव नै जित्नु पर्छ।

दशैं अायाे घर जानुपर्छ त्यसैले ट्विटर धेरै चलायाे भने बा-अामाले काठमाडौं पढ्न पठाकाे छाेराे खालि माेवाइल मात्र खेलाउँछ भन्ने साेच्नुहाेला। तर बेला/बेलामा अाएर केहिछिन हजुरहरुकाे ट्विट रीट्विट गर्नेनैछु हवस्त। बाई-बाई…
दशैंकाे शुभकामना सबैमा।😀😁

मान्छेपनि कस्ता-कस्ता भेटिए भने, कत्तिन उनेर्ले भलाे साेचेरै राम्राे भएझैं गर्छन। कस्ता/कस्ता ताेरपे/ताेरपिनिले शुद्ध अादेश दिन भ्याए।

उबेलां त जमानै फरक थियो, माउथ स्प्रे पनि हुन्थेन। ४ वटा तुल्सीपत्ता चपाईदियाे दिनभर माउथ फ्रेस।

दशैं लागाे भनेर नाैरथाकाे नै-दिन भजन/किर्तन गर्ने साेचेर मण्डिमा गकाे त्यसका सांडे कार्तिक लाग्या रच ह्याँ त।

तन मन बचनले प्रभुनाम गाउँ……💕💕
हरे राम हरेकृष्ण भन्दै रमाउँ……✌✌✌✌
#जयश्रीकृष्ण  #भजनमण्डलि

मम: गोत्र चेन्जड् ।
'कौतिन्य' गोत्रीय समाज केन्द्रिय समिती र स्थानिय सापकोटा अग्रजहरुको आध्ययन, अनुभव र समुहिक छलफलको निष्कर्ष स्वरुप बिगत छ दसकदेखी वरबोटेवासी सापकोटाले 'कौडिन्य' गोत्र भन्दै आएको तर बि.स. २०१६ सालभन्दा अगाडिको वैदिक कर्ममा 'कौतिन्य' गोत्र उल्लेख रहेको पाइएको छ। 'कौडिन्य' शब्दको अपभ्रशं भै 'कौतिन्य' नभएको र 'कौतिन्य' गोत्रको आफ्नै इष्टदेव, पुजाबिधी र अस्थित्व रहेको छ। जसका लागि यथेष्ट प्रमाणहरु पनि छन। पहिला हामी सापकाेटा 'काैतिन्य' नै रहेकाे र विचमा याे गाेत्र अल्यसंख्यकमा खुम्चिएर कहिँ कतै उल्लेख नभएकाे पाईएकाेले याे गाेत्रनै छैनकि भन्ने अासंका थियाे तर यसमा ईतिहास हेर्दै जाँदा वि.सं. १८०१ काे नुवाकाेट विजय, ताप्लेजुङ्गकाे सिलालेख ले 'कैतिन्य' गाेत्रकाे अस्थित्वलाई वचाउँदछ।

टाकन् टुकन् टाकन् टुकन् टाकन् टुकन् टाक्क!
टाकन् टुकन् टाकन् टुकन् टाकन् टुकन् टाक्क!!
क्लिक्क😂😂
✌😎😎😎✌

अाखिरि मंसिरमा पनि ताराे नउदाउनाले एसपाला पनि याे दारिवाललाई सारिबाल जुरेन😂😂
मंसिरे चटाराे दाजुभाईकाे यस्तै रह्याे😍😍

याे मंसिरमा Miss World जितेर अाउ प्रिये…😍😍 अर्काे मंसिरमा घरजम गराैंला😂😂
#voteforSrinkhala
लु जा त जे पर्ला-पर्ला😂😂

सामाजिक संजालले हिजो तेरो बर्थडे🎁🎁मनाए तापनि मंसिर ७ गतेकाे जन्मदिन म सायद कहिल्यै भुल्नेछैन✌✌ बच्चै देखिकाे तेराे राल नं १  लाई पछिपार्न काेसिस गर्ने 'म' अाज भगवानसँग तँलाई जिन्दगीभर १ नंबर नै मिलाेस भन्ने प्रार्थना गर्दैछु😇😇 स्कुले जिवनका सप्पै तितामिठा, कलिला अनि मधुरा सम्झनाहरु अाज दिमागमा घुमिरहेका छन जसमा तँ मुख्य पात्र छेस। 😍😍
यस्ताे खुसिकाे बेलामा म तँलाइ के दिउँ खै…… लाखैं- अरबाैं पैसाले किन्न नसकिने जिवन पाएकि छेस, यसलाई सार्थक बनाउने प्रयास सदैव गरिरहने उर्जा मिलाेस। जन्मदिनकाे धेरै शुभकामना छ💞💕💕
२पटक वीस गराे भनेर नरिसा ल……😍😍
अाई वील बि अलाेज सपाेर्टिङ टु यु✋✋✋

जन्मदिनको लाखौं-लाख शुभकामना काली😍😍😍 तेरो सानो बोलि र इनोसेन्ट चेहरा सधैं सबैका लागी💞प्रिय र स्मरणीय😇बनोस, परिवारमा सबैको प्यार मिलिरहोस💑💑 ढिलाे-ढिलाे गरि मिठ्ठाे बाेलछेस सधैंभरि यस्तै बाेलि सुन्न पाउँ😍😍उन्नति प्रगति गर्ने हाैसाला सदैव मिलिरहाेस, धेरै पढेर ग्यानी बन्नु, अंकल अान्टिले भनेका् फ्याट्टै मान्नु😂😂
Lots of love💕and warm wishes always surrounds you by my😎side……😀😀😀😁
Many many happy returns of the day 💘beauty💘💞💞💞


ओए यो कैलेको फोटो हो था'छ तलाइ??🎬️🎬️ जैलेको होस तर हाम्रो दोस्ती👯👯त्यो भन्दानी पहिल्यैदेखि को हो भन्नेमा पुर्ण बिस्वस्त छु म। त्यो दिन देखिन आज सम्म जसरी आएनी अबको दिनमा तलाइ सुखै🍁🍁सुख मिलोस अनगीन्ति सफलताले पछ्याइरहोस,🌍️ पछाडी फर्केर कहिले हेर्नु नपरोस🎈🎈तलाई यो जन्मसिद्ध पाएको भाईको शुभकामना छ।🎨🎨 मैले तेरोलागि भनेको त पुग्छ नि पहिले देखीनै! आजको यो जनम🎊दिन🎉स्मरणीय बनोस, धेरै वटा🎈🎈बर्थ्डेमा साथ रहेको म आज नजिक छैन तर त सधै मेरो🎑मनमा छ्स 😻😻 सुखदुःखमा भाईलाई नभुलेस है!
Many many happy return of the day handsome🐒🎈🎈🎉🎉🎊🎊🎈🎈🎉🎉🎊🎊

पढुन्जेल अलेली आश
पढिसकेसी सबै खलाँश 💀
📔📖💡✂️✂️
यस्तो क-कसलाई हुन्छ😶😶

२/४ ओटा फ्लप फिलिम अनि २/४ वटा रिजेक्टेड प्रपोजल पेस गरेर पनि फेरि त्यही क्षेत्रमा अगाडि बढ्न सकिन्छ र???


हे दिमाग अरुको बारेमा सोचेर टाइम किन बर्बाद गर्छस भनेर अफैले आफैलाई सम्झाउनु पर्या छ!

लगभग दिनको आधा समय पढेर बिताउछु, अनि आधा समय तिम्रो मुस्कान, मुहार, स्वभाव, बोलचाली, ब्यवहार, माया, नक्कल सम्झिदै अनि कल्पना गर्दै बित्छ। यस्तै चलिराछ!😍😍

बैंकमा खाता छ, खातामा पैसा नि छ तर चेक र atm चै छैन्😂😂,
मतलव??
म यहाँ छु GF इलाम मा छे………!😂😂

साझ बिहानै तिम्रो याद आउने मेरो💞मन- जुनी-जुनी सङ्गैबाच्ने💑कसम खाएर नी तोड्ने तिम्रो💔💔मनमा आफ्नो कुनै ठाउँ छ्की भन्दै😒खोजिरहन्छ😍😍

गोजीमा अस्ति सम्म कान्छी औंला थोरै मात्र छिर्ने प्वाल थियो अहिले ज्याकेटको ढाडको भाग सबै गोजी भा'छ।😂😂

फेस्बुक-ट्विटर तिरका स्टाटस ट्वीट…

रसियन-अमेरिकन writer भ्लादिमिर नोबोकोवको "लोलिता" उपन्यासमा Base भएर बनाएको मुभी फेरी हेरियो…
अनि मेरो नयाँ मुलुकी ऐन सम्झिदै थुक निलिराछु।
घुटुक्क!
😋😋😋

हजारौं मा एक हुन्छन अनुहार हेरेर मन पराउने ( तिग्रा, स्तन हेरेर होइन भन्ने अर्थमा) अनि मन देखेर प्रेम गर्नेको चै भन्न सकिएन…सायदै कोइ होलान, सायदै कसैले ढाट्लान।

खुट्टामा क्रन्च गरेको बेली ब्लु जिन्स र टिमिक्क स्तनका आकार देखिने गरि ग्रे टी-सर्ट लगाकी केटी आज बागबजार मा मन परो!
आश छ भोलि पनि दर्शन भेट हुनेछ😋😋

मलाई आजभोली अत यो दिनाँ स्कुटर चलाउने केटी असाध्यै मन पर्नला छ, क्युँकि त्यो वाला पोजमा शोख जो बढेको छ😂😂
Orgasm जो पाइन्च✌✌✌

बास्तवमा असली चुतिया त तँ होस😊स्याङ्जाली र झापालिले बित्थामा दोश मात्रै पाए भन्दै थियो मेरो एउटा नक्कले साथीले😉😉

यो कुरा चै ध्रुवसत्य जस्तै-जस्तै नै हो कि: जब कोइ नेपाली संगीत वा कलाकारीतामा खत्रा हुन्छ त्यस्को बैबाहिक जीवन कस्तो-कस्तो खाल्को वा चर्चामा आईराख्ने खाल्को हुदो रच कस्तो कि
राजेस पाएल राई
राजेस हमाल
भुवन के सी
रेखा थापा
इन्दिरा जोसि
छवि ओजा
अनि…
म…😒😒

चेतनाको घोडामा दैडिने कोहिले सफलता पाउछ तर सच्चरित्रले चलाउन जान्यो भने।✌✌
Good morning Rider……

आमाको आँखा सधैं सन्तानतिर हुन्छ तर बा को आँखा हमेसा छोराछोरी को हर्कत तिर…
बिचार गरौं है साथीहो😉😉

यत्राबिदी बलत्कारका काण्ड हुँदाहुँदै पनि त्यो काठमाडौंका मन्दिरको भित्तामा भएको तस्बिर र चित्रको कुरा चै काहीँ-कतै सुनिएन; कति हाई लेबलका भक्तहरु रछन त नेपालमा।

average height भन्दा अलिक होचो हुनु पनि गार्‍हो रछ, आफ्नो height बराबरकै केटी अगाडी आए त ठिकै हो, सिधा अगाडि हेरेर हिंड्दा अग्लि आई भने आँखा ठाउँमै पुग्ने। यसमा मेरो के दोष भगवान????

त्यसैले युवराज खतिवडा ले भनेझैं - बच्चालाई विद्यालय ल्याउं, टिकाउं र सिकाउं भन्ने अभियान त सरकारले नै खाजा हटाएर खुइल्याइदिएछ त।

लगभग दिनको आधा समय पढेर बिताउछु, अनि आधा समय तिम्रो मुस्कान, मुहार, स्वभाव, बोलचाली, ब्यवहार, माया, नक्कल सम्झिदै अनि कल्पना गर्दै बित्छ। यस्तै चलिराछ!


मेरो सन्सार एकतमसको बडो अचम्मको छ। जब बेन्चमा बस्छु सरले पढाउन थाल्छन त्यससङै मेरो संसारको बिसाल ढोकाहरु खुल्छन्… म त्यसमै हराउछु, डुल्छु, घुम्छु, पृथ्वीका सारा नक्कल एकै पल्ट पार्छु, भोक प्यास तिर्खा सबै मेट्छु… अनि साथिले घच्घच्याउछ पर्तिरबाट भन्छ Class सकियो हिन जाउ😂😃

भारतले रु ७ कराेड बरावरकाे बैंकिङ क्षेत्रमा र बाहिर रहेका भारतिय नाेट नसाटिदिएकाे रिस पाेख्दै भारतिय सामान नकिन्ने, भारतिय बजारलाई नेपालमा खुम्च्याउनु पर्छ भन्दै खैंजडी पिट्नेहरुकाे लर्काे गेजुवालाई बुढिगण्डकी दिनु राष्ट्रिय हित विपरीत भन्दै भारतिय निर्माण कम्पनीको मैन समर्थन गर्दैछन्। जीब्राे खै कता-कता चल्छ।

बैचारिक कानुनलाई प्राथमिकतामा राख्नेहाे भने ब्यविचारकाे मुद्दा एउटा साेचनिय विषय बन्न सक्छ। ब्यविचारले समाजमा धेरै असामञ्जश्यता ल्याउदछ तर यसबारेमा गहन अध्ययन र निष्पक्ष निर्णय हुन राेकिनु हुदैन। सुविचारकाे शब्द सुन्नु सुनाउनु हाम्रो हक/अधिकार हाे।

क्लासमा, कलेजकाे गार्डेनमा लुडाें खेलेर पनि लप पर्दाे रछ बै😀😀

काठमाण्डाैंकाे एउटा राम्रै प्राईभेट अस्पतालमा काम गर्ने दिदीले भन्दैथिन " विरमिका लागि अस्पतालमा बनाकाे खाना कहाँ खान सकिन्छ र छि…"
बिरामीले खाने खानात झन सफाचट हुनुपर्ने हाेइन??

I was feeling same as that early stage of romance when lovers are in paradise...

विप्लपले देशद्राेह मच्चाएर राष्ट्रकाे अान्तरिक शान्तिमा खलल पुर्याउने पुर्वानुमान गर्दै सरकारले पिप्लपसेना लुक्ने संभावित नीजगढ र गाेदावारी क्षेत्रमा वनफंडानि गरेकाे भान हिजाेकाे BBC ले गरायाे। अबकाे समयमा सशस्त्र शंघर्ष के का लागि?? अाउनुहाेस दुई तिहाइले संविधान परिवर्तन हानदिनुस।

Men. United मा Paul pogba र Maahorinho काे विबादले EPL नै खल्लाे बनायाे। Real र Barsha काे बरावर नंबरले लालिगा थप राेमाञ्चित हुदैछ। सिरि-ए मा युभेन्टस हल्लिदै-हल्लिदैन गाेल स्काेर मात्र हेरे पुग्छ अब बस याे देख्न बाकि छ कि दशरथ रंगशालामा नेपाली खुट्टा कसरी चल्छ।

हेत्तेर! १५०० हाेइन हउ १२०० मा मिलाउन है।भन्दै अगि रत्नपार्कतिर दलाल गर्ने केटाे अहिले के गर्दै हाेला??
😏😏😆

यहाँ मास्टर विद्यार्थीकाे भबिस्यसँग खेलबाड गर्छन, चिकित्सक विरामिसँग, नेता देशकाे शम्रीद्दि सँग, कर्मचारी सुशासनसँग। काम नभएकाहरू अरुले एसाेगरेनन्/उसाेगरेनन् भनिटाेपल्छन… झन अबत राष्ट्रहितमा खटिएका प्रहरीकाे कुपात्रता यति उदाङ्गाे हुँदैछ लाग्छ याे देश देशनै नभएर स्वार्थकाे एउटा ठुलाे खाडल हाे।


यदि तपाइँ कसरी पढ्ने? भनेर निर्णयलिन सक्नुहुन्न भने यसो गर्नु होस।
पढ्ने र बुझ्ने तरिका सबैका आफ्नै-औफ्नै हुन्छन तर हामी सबैले त्यसलाई Apply गर्न जानिरहेका हुदैनौं।

एकदिनको कुरा हो। बाटामा हिडिरहेका मलाई परवाट आएर एउटा तीरले मुटुमा हान्यो। म लडेर बेहोस भए, लब परेछ भन्ने ठानेर जर्याक्जुरुक्कै उठें। तेस्का बाजे सपाना देखेर उठेंछु कठाङरेर झन्डै मरिन😸😸😸😸

होस्टलमा बस्ने २टा केटा पाउना आको थीए। भात खान ३ पल्ट बोलाको आएनन, घण्टी लगाको 30 सेकेन्डमा आइपुगे😆😆😆

दूध उमाल्दा चै बाफ भएर पानी आउँछ, तर जाड उमाल्दा भने बाफ भएर रक्सी कसरी आको हो???😣😏😏

नजाउ न मलाई छोडी दिल तोडि मुख मोडि च्यान्टे मायालु👏😍😆😆
Stefanie scott

सबैलाई थाछ रक्सिले फाईदा गर्दैन। गाँजापनी नसालु पदार्थ नै हो, यो दुबैको सेवन गर्ने मानिस धेरै छौं। जति रोकेपनी खान्छन नै, यसलाई पनि करको दायरामा किन नल्याउने?? रक्सी मात्रले युरोपेली कम्पनी फस्टाउंछ, आफै उत्पादन गरेर गांजाबाट फाइदा लिन सकिन्छ नि। सार्बजनिक ठाउँमा खान बन्देज गरौंला ।

चलचित्र: 'जय श्री दाम' मुवीले बिज्ञापनको नयाँ विधि अपनाएछ। बिशेषत नेपाली मुवीमा थोरै कथा हुन्छ र १५ मि. को त्यो पार्ट हेर्दा समग्र फ्लिम कल्पना गर्न सकिन्छ, यस्तो अवस्थामा यसले धेरै ग्राहक तान्न सक्दैन। १-२मि. को ट्रेलर मा चाख्लाग्दा कुरा देखाउने र प्रचार गर्ने पुरानो बनी त तोडेको छ तर यसरि क्लिप देखाउदा ठूलो मिस्ट्री छ भन्ने कुरा देखाउन सक्नु पर्थ्यो।